समाचार

पाकिस्तानी हिन्दुहरूको भिसाबारे भारतको विदेश मन्त्रालयले दियो यस्तो स्पष्टीकरण

News Image

नयाँ दिल्ली । पहलगाम आक्रमणपछि सबै पाकिस्तानी नागरिकहरूको भिसा रद्द भएपछि, भारतीय विदेश मन्त्रालयले पाकिस्तानी हिन्दुहरूको दीर्घकालीन भिसाबारे स्पष्टीकरण जारी गरेको छ। मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार रद्द गरिएको भनिएका भिसाहरू पाकिस्तानका हिन्दु नागरिकहरूलाई पहिले नै

TOP