By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
बेइजिङ । चीनले आफ्नो देशबाट आउने सामानमा अमेरिकाले लगाएको अतिरिक्त भन्सार महसुल अर्थात् ट्यारिफ हटाउन भनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबिचको व्यापार युद्ध सल्ट्याउन गम्भीर छन् भने गम्भीरता देखाउन ट्यारिफ हटाउनु पर्ने