By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । फिल्म ‘कोशेढुङ्गा’ आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोस्टर फस्टलुक्समा सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा फिल्मको मुख्य कलाकार सुरक्षा पन्त फिचर्ड छिन्