By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । गोरखा केन्द्रबिन्दु भएर महाभूकम्प गएको १० वर्षपछि उहि समयमा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार ११ बजेर ५३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । सिन्धुपाल्चोकको फुलपिङकोट केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको