समाचार

कतारले सन् २०३६ को ओलम्पिक र पारालिम्पिक आयोजनाका लागि दाबी राख्ने

News Image

७ साउन, काठमाडौं । कतार ओलम्पिक कमिटीले सन् २०३६ मा आयोजना हुने ओलम्पिक र पारािलम्पिक खेलकुदको आयोजनाका लागि दाबी राख्ने भएको छ। यदि यो सफल भएमा कतार मध्यपूर्व र उत्तर अफ्रिका क्षेत्रबाट ओलम्पिक आयोजना गर्ने पहिलो मुलुक बन्नेछ। कतारले सन् २०२२ मा पुरुष फुटबल विश्वकप आयोजना गरिसकेको छ र ओलम्पिक खेलकुदका लागि आवश्यक ९५ प्रतिशत […]

TOP