By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
बैंकक । थाइल्यान्डमा शुक्रबार एउटा ठुलो दुर्घटना भएको छ । विमान अचानक दुर्घटनाग्रस्त भएर समुद्रमा खसेपछि दुई टुक्रा भएको छ । विमान भित्र ६ जना प्रहरी थिए । यस घटनामा सबै जनाको मृत्यु भएको छ