समाचार

१३ वर्षमा दुई सय गोल गर्दै लेस्टर सिटीबाट बिदा हुँदैछन् प्रभावशाली खेलाडी जेमी भार्डी

News Image

काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लबका प्रभावशाली स्ट्राइकर जेमी भार्डीले क्लब छाडने घोषणा गरेका छन् । ३८ वर्षीय भार्डीले जारी सिजनको अन्त्यसँगै आफूले लेस्टर सिटी छाडने निर्णय लिएको जानकारी दिएका हुन् ।  लामो समय लेस्टर सिटीमा

TOP