समाचार

क्यासिनो व्यवसायलाई थप नियमन गर्दै सरकार

News Image

१२ वैशाख, काठमाडौं । सरकारले क्यासिनो व्यवसायलाई थप नियमन गर्ने भएको छ । यसका निम्ति सरकारले नयाँ ऐन बनाउन लागेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले हालै पर्यटन विधेयक राष्ट्रिय सभामा दर्ता गरेका छन् । जहाँ प्रचलित ऐनले वर्तमानको अवस्थालाई सम्बोधन गर्न नसकेको उल्लेख छ । ‘ऐनको वर्तमान व्यवस्थाले लामो समयदेखि […]

TOP