'सरकार परिवर्तनको हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको छ’
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकार परिवर्तन हुन्छ भन्ने हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजबाट सुरु भएको हिउँदे अधिवेशनमा धारणा राख्दै प्रमुख सचेतक घिमिरेले भने, ‘सरकार