काठमाडौं । वगर्तमान व्यवस्थालाई चुनौती दिँदै संवैधानिक राजसंस्था पुनर्स्थापनाका लागि क्रियाशील संयुक्त जनआन्दोलन समितिले चैत १५ गते तीनकुने घटनामा सरकार पक्षबाट भएको मानव अधिकार उल्लंघनका विषयमा राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकार संघसंस्थाको ध्यानाकर्षण गराएको छ । संयोजक