By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौं । गोरखा भूकम्पको १० औं स्मृति दिवसको अवसरमा आज शुक्रबार धरहरा परिसरमा स्मृति सभा आयोजना गरिएको छ। स्मृति सभामा प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखकलगायत सहभागी थिए। त्यस अवसरमा