काठमाडौँ । सत्ताको नेतृत्वकर्ता नेकपा एमालेले मुलुकमा अराजकता र अस्थिरता चाहने शक्तिहरूले नेपाली समाजलाई अस्थिर बनाउन खोजिरहेको बताएको छ । आजबाट सुरु प्रतिनिधिसभाको बजेट अधिवेशनमा पार्टीका तर्फबाट धारणा राख्दै एमाले सांसद गोकर्णराज विष्टले अराजक र अस्थिरतामा