समाचार

माइतीघरदेखि नयाँ बानेश्वरसम्म चिकित्सकको र्‍याली, तस्बिरहरू

News Image

काठमाडौँ । न्यूनतम पारिश्रमिकको माग राखेर आन्दोलनरत चिकित्सकहरूले शुक्रबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्‍याली निकालेका छन्। निर्वाह भत्ता नदिने निजी कलेज सञ्चालकहरूको अटेरीविरुद्ध पोस्ट ग्राजुएट (पीजी) तहका आवासीय चिकित्साहरूले केही दिनयता प्रदर्शन गरिरहेका छन्।  चिकित्सा शिक्षा आयोगले तय

TOP