By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
गत आवमा मात्रै मधेशका ८ वटा जिल्लामा मात्रै करेन्ट लागेर २ सय २५ जनाको मृत्यु भएको तथ्यांक छ । यसरी मृत्यु हुनुमा लापरबाही पूर्वक जडान गरिएको तार मुख्य कारण रहेको जानकारहरू बताउँछन् ।