समाचार

भूकम्प स्मृति दिवसका दिन धरहराबाट काठमाडौँ नियाल्दा जे देखियो, तस्बिरहरू

News Image

काठमाडौँ । १० वर्षअघि अर्थात २०७२ साल वैशाख १२ गते गएको भूकम्पपछि पुनर्निर्माण भएको धरहराबाट काठमाडौँको मनोरम दृश्य देख्न पाइन्छ।  दश वर्षअघि आजकै दिन गएको भूकम्पमा धरहरा ढलेको थियो। ढलेको धरहरालाई संरक्षण गरेर त्योभन्दा अग्लो धरहरा

TOP