काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रतिगामी झन्डा उठाउने व्यक्तिहरू प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निकटका भएका बताएको छ । प्रतिनिधिसभाको आजबाट सुरु भएको बजेट अधिवेशनमा पार्टीको तर्फबाट धारणा राख्दै उपमहासचिव वर्षमान पुनले आफू