समाचार

२५ जना शिक्षक नेताहरू सिंहदरबारमा

News Image

काठमाडौँ । सरकारले वार्ताका लागि आह्वान गरेसँगै आन्दोलनरत शिक्षकहरू सिंहदरबार गएका छन् ।  गत चैत २० गतेदेखि आन्दोलन गर्दै आएका शिक्षकहरू सरकारसँग छलफल गर्न भन्दै शुक्रवार दिउँसो सिंहदरबार गएका हुन् ।  शुक्रवार नै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

TOP