१२ वैशाख, काठमाडौं । यो साता सेयर बजार २.३५ प्रतिशत अर्थात् ६४ अंक घटेको छ । गत साता २७२२ अंकमा रहेको बजार यो साता २६५८ अंकमा झरेको हो । पाँच दिन कारोबार भएको बजार ४ दिन घट्यो भने अन्तिम एक दिन झिनो अंक बढ्यो । पहिलो दिन आइतबार १६.६८, सोमबार ७.७५, मंगलबार ९.९६ र बुधबार […]