काठमाडौँ । तराई मधेस केन्द्रित सात राजनीतिक दलले बनाएको सङ्घीय लोकतान्त्रिक मोर्चाको गतिविधि शून्य छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी