By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
हेटौँडा । काठमाडौँ जोड्ने कान्ति लोकपथ १५ दिन दैनिक ६ घण्टा बन्द हुने भएको छ । सो सडक मर्मत गर्नुपर्ने भएकाले आगामी वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म दैनिक ६ घण्टा बन्द हुने भएको हो