काठमाडौँ । भारतको जम्मु–काश्मिरको पहलगाममा भएको आतङ्ककारी हमलाप्रति तराई–मधेस केन्द्रित दलहरूले आपत्ति जनाएका छन् । दलहरूले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दैै उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । उनीहरूले यस दुःखको घडीमा आफूहरू भारतको साथमा रहेको