By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
डोल्पा । डोल्पामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको सुनछहरी गाउँपालिका–३ की अन्दाजी ३२ वर्षीया पार्वती घर्ती मगर र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३, का १८ वर्षीय किरण भण्डारी रहेका छन्