समाचार

सुदूरपश्चिमका मुख्यमन्त्री शाह १० जनाको टोली लिएर भारत जाँदै

News Image

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह १० सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै भारत भ्रमणमा जाने भएका छन् । भारतीय सरकारको निमन्त्रणामा मुख्यमन्त्री शाह भारत भ्रमणमा जान लागेका हुन् ।  कांग्रेसबाट मुख्यमन्त्री बनेका शाह वैशाख १६

TOP