By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
नगर बस मात्र होइन, विद्यार्थी बोक्ने स्कुल बससमेत धुवाँ पुत्याउँदै दौडिन्छन् । यी बसले फाल्ने कालो धुँवामा यात्रुहरू निस्सासिएको दृश्य सधैंजसो देखिन्छ । धुँवाले पोखराको चित्र नै कुरूप बन्न थालेको छ ।