By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बाट करिब १ सय ७७ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिलमारा बस्ने ३० वर्षीय दिपक राई र धनकुटाको शहिदभूमिका गाउँपालिका–१ छिन्ताङ्ग घर भएका ५७