समाचार

इक्वेडरको तट नजिकै ६.३ म्याग्निच्युडको भूकम्प

News Image

काठमाडौँ । इक्वेडरको तट नजिकै ६.३ म्याग्निच्युडको भूकम्प गएको छ ।  युरोपेली-भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्र (ईएमएससी) का अनुसार इक्वेडरको तट नजिकै शुक्रबार साँझ ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।  भूकम्प २३ किलोमिटर (१४.२९ माइल) को गहिराइमा रहेको

TOP