१२ वैशाख, काठमाडौं । राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफ्नो अभियान सफल बनाएरै छाड्ने दाबी गरेका छन् । तीनकुने घटनाका बारेमा सत्यतथ्य छानबिनका लागि राष्ट्रिय मानव अधिकार आयोग तथा नेपालस्थित संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्च आयोगमा ज्ञापनपत्र बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । पत्रकार सम्मेलनमा सुवेदीलाई एक सञ्चारकर्मीले ‘राजसंस्था […]