१० वर्ष अघि भूकम्पमा मृत्यु भएकाको सम्झनामा दीप प्रज्जवलन
काठमाडौँ । १० वर्ष अघि गएको विनाशकारी भूकम्पमा मृत्यु भएकाको सम्झनामा बसन्तपुरमा दीप प्रज्जवलन गरिएको छ ।
स्थानिय र सरोकारवालाहरूको सहभागितामा आज सांझ दीप प्रज्जवलन गरिएको हो ।
१० वर्ष अघि गएको विनासकारी भूकम्पमा मृत्यु भएकाको सम्झनामा