समाचार

गोरखा भूकम्पको सम्झना : बारपाकमा दिप प्रज्वलन (तस्वीरहरू)

News Image

१२ वैशाख, काठमाडौं। विसं २०७२ साल वैशाख १२ गते अर्थात् आजभन्दा ठीक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । ७.६ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए । सोही भूकम्पमा ज्यान गुमाउनेको सम्झनामा […]

TOP