समाचार

नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट लले सुरु गरे काम

News Image

काठमाडौँ । नेपाली पुरुष क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट लले शनिबारदेखि आफ्नो काम सुरु गरेका छन् ।  शुक्रबार साँझ नेपाल आइपुगेका अस्ट्रेलियन प्रशिक्षक लले शनिबार बिहानदेखि क्याम्पमा रहेका खेलाडीसँग परिचयात्मक कार्यक्रमपछि काम सुरु गरे हुन्

TOP