By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन ‘सम्झौताको धेरै नजिक’ पुगेको बताएका छन्। केही घण्टा अघि मात्र अमेरिकी विशेष दूत स्टीव विटकफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच मस्कोमा भेटवार्ता भएको थियो। भ्लादिमिर पुटिनका