समाचार

रितेशको फिल्म सुटिङमा दुर्घटना : एकको शव फेला, छायांकन रोकियो

News Image

मुम्बई । बलिउड अभिनेता रितेश देशमुखको आगामी चलचित्र 'राजा शिवाजी' को सेटमा एउटा दुखद दुर्घटना भएको छ। कोरियोग्राफी टोलीका २६ वर्षीय नर्तक सौरभ शर्माको मृत्यु भएको हो।  सौरभ दुई दिनअघि सतारामा बेपत्ता भएका थिए । प्रहरीले

TOP