By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा आज साबिक विजेता ललितपुर एफसी र पोखरा थन्डर्स एफसी आमनेसामने हुँदैछन् । खेल साँझ ६ बजेदेखि दशरथ रंगशालामा सुरु हुनेछ । लिग चरणमा अपराजित रहेको ललितपुरले पहिलो क्वालिफायरमा