समाचार

गणतन्त्र बलियो बनाउनु नै आजको आवश्यकता

News Image

नेपालको समसामयिक राजनीतिक इतिहास विगत दुई दशकभित्र नितान्त रूपान्तरणको साक्षी बनेको छ। एक समयका लागि निर्विकल्प देखिएको राजतान्त्रात्मक शासनप्रणाली आज इतिहासको पानामा सीमित छ।  २०६५ सालमा नेपालको संविधानसभाले औपचारिक रूपमा राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा

TOP