समाचार

राप्रपाले पनि गर्‍यो पाकिस्तान दूतावास अगाडि प्रदर्शन

News Image

काठमाडौँ । भारत स्थित काश्मीरको पाहलगममा भएको आतङ्ककारी हमलामा  नेपाली युवा सुदीप न्यौपानेको हत्या भएको विरोधमा राप्रपाले पनि प्रदर्शन गरेको छ ।  आतङकबादी हमलामा परेर बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेले ज्यान गुमाएका थिए ।

TOP