समाचार

बुद्धका विचारको महत्त्व संसारभर झन् बढिरहेको छ : प्रधानमन्त्री ओली

News Image

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी शान्ति, मानवता, करुणा र मित्रताको उद्गमस्थल भएको बताएका छन् । चाइनिज कल्चर प्रमोसन सोसाइटीको सहयोगमा लुम्बिनी विकास कोष र  सारिपुत्त फाउण्डेशनले आज  आयोजना गरेको चौथो एसिया बौद्ध सांस्कृतिक

TOP