By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
अछामको सदरमुकाम मङ्गलसेनबाट हामी पूर्व–दक्षिण दिशामा अगाडि बढिरहेका थियौँ । हाम्रो गन्तव्य तुर्माखाँद थियो । पूर्वी अछामको कुनामा रहेको यो क्षेत्र निकै फरक रहेको पाएँ मैले । तुर्माखाँद कर्णाली प्रदेशको सुर्खेत र दैलेख जिल्लासँग सीमा