By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । वैशाख महिना लागेसँगै तापक्रम दिनप्रतिदिन बढ्दै गइरहेको छ। यस्तो अवस्थामा, धेरै मानिसहरूले चर्को गर्मीबाट बच्न एयर कन्डिसनर (एसी) प्रयोग गरिरहेका छन्। तर के तपाईंलाई थाहा छ एसीमा लामो समयसम्म बस्नु स्वास्थ्यको लागि हानिकारक