समाचार

पिटर र गियोङ्गमिन पार्कलाई एसिया ट्राइयाथलन कप उपाधि

News Image

काठमाडौँ।  नेपाल ट्राइयाथलन संघको आयोजनामा भएको २०२५ एसिया कप ट्राइयाथलन कप तथा दक्षिण एसियाली च्याम्पियनसिप अन्तरगत भएको ट्राईयाथलनको पुरुष तर्फ अस्ट्रियाका पिटर लुफतेन्सटेनर र महिला तर्फ कोरियाकी गियोङ्गमिन पार्कले उपाधि जितेका छन् । पोखराको फेवा लेकमा भएको

TOP