By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
गोपालप्रसाद रिमाल नेपाली साहित्यका युग कवि हुन् । युग परिवर्तनको स्वरलाई उनले ‘आमाको सपना’ कविताबाट प्रकट गरेका छन् । नेपाली जनमानसमा नवीन हलचल र सचेतना ल्याउन यो कविता उद्यत छ, यही नै यस कविताको सौन्दर्य