कैलाली । अछामको साँफेहाटबजारमा आगलागी पीडितका लागि सुदूरपश्चिम प्रदेश सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार पत्रकार सम्मेलन गर्दै उक्त सहयोग घोषणा गरेका हुन्। उनले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै प्रदेश सरकारले