समाचार

सरकारलाई असफल बनाएर पठाउने छुट कसैलाई छैन : साउद

News Image

काठमाडौँ । नेपाली कांग्रेसका नेता एनपी साउदले ठुला दुई दलको संयुक्त सरकारलाई असफल बनाएर पठाउने छुट कसैलाई नभएको बताएका छन् । कांग्रेसको ओखलढुंगा–काठमाडौं उपत्यका सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमका

TOP