समाचार

उच्च न्यायिक छानबिन आयोग बनाएर तीनकुने घटनाका दोषीहरूलाई कारबाही गर्न रास्वपाको माग

News Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चैत १५ गते तीनकुने क्षेत्रमा घटेको घटनामा संलग्नहरूमाथि कारबाही सुनिश्चित गर्न उच्च न्यायिक छानबिन समिति गठनको माग गरेको छ।

TOP