By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
वर र पिपलसँग मेरो शिक्षा, शिक्षण र दुःखसुख जोडिएका छन् । मेरो जीवनका प्रारम्भिक वर्षहरू वर र पिपलसँगै बितेका थिए । मैले वरपिपलको चौतारीबाटै शिक्षारम्भ गरेको थिएँ भने शिक्षण पेसा पनि चौतारीबाटै सुरु भएको थियो