समाचार

इरानको बन्दरगाहमा विस्फोट, ५ सयभन्दा बढी घाइते

News Image

तेहरान । इरानको बान्दर अब्बास सहरको शाहिद राजाई बन्दरगाहमा भएको विस्फोटमा ५ सय जनाभन्दा बढी घाइते भएका छन्। इरानको सरकारी सञ्चारमाध्यमले दक्षिणी इरानको शाहिद राजाई बन्दरगाहमा ठूलो विस्फोट भएको जनाएको छ। गार्जियन विस्फोटमा कम्तीमा ५१६ जना घाइते

TOP