समाचार

रौतहटको गौरमा एक पुरुष मृत भेटिए

News Image

रौतहट । रौतहटको गौरमा एक पुरुष मृत भेटिएका छन ।  गौर नगरपालिका–१ अन्तर्गत गौर भन्सारको पूर्वपट्टिको बाटोमा शनिबार दिउँसो शव फेला परेको हो । साँझ स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  प्रहरीको टोली घटनास्थलमा पुगेर मृतकबारे

TOP