समाचार

रौतहटमा एक पुरुष मृत फेला

News Image

रौतहट । रौतहटको गौरमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।  गौर नगरपालिका - १ अन्तर्गत गौर भन्सारको पूर्वपट्टिको बाटोमा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।  साँझ स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर

TOP