समाचार

पुलिसले पहिलो पटक जित्यो केएनपी नेरोल्याक राष्ट्रिय भलिबलको उपाधि

News Image

१३ वैशाख, काठमाडौं । नेपाल पुलिस क्लबले पहिलो पटक केएनपी नेरोल्याक शेर बहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ । शनिबार भएको आठाैं संस्करणको फाइनलमा पुलिसले ६ पटकको विजेता एपीएफलाई सोझो सेटमा हरायो । राखेप कभर्डहलमा शनिबार भएकाो फाईनलमा पुलिसले एपिएफलाई २५-१५, २५-२३, २६-१६ ले पराजित गर्दै पहिलो पटक च्याम्पियन बनेको हो । […]

TOP