काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन संयुक्त आन्दोलन समितिका संयोजक रहेका नवराज सुवेदीलाई भेट्न पुगेका छन् । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार शनिबार लिङ्देन सुवेदीलाई भेट्न उनको निवास पुगेका हुन् । शनिबार नै