समाचार

‘कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार गर्न सकिँदैन’

News Image

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले  कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार गर्न नसकिने बताएको छ ।  काठमाडौँको कोटेश्वर, जडिबुटी र तिनकुने लगायतका स्थानहरूमा भएको लुटपाट तोडफोड, आगजनी, हिंसा र हत्याका सम्बन्धमा अधिकार सम्पन्न

TOP